You are viewing the translated version of स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजी.

Section 12C
स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजी
कुनै व्यक्तिले सम्बद्ध व्यक्ति बाहेकका बढीमा पाँच वटा स्टार्ट अप व्यवसायलाई प्रति व्यवसाय एक लाख रुपैयाँसम्मको बीउ पुँजी अनुदान स्वरुप उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउनेछ।